← समाचारमा फर्कनुस्
Cricket Jul 20, 2025 · Swadesh

दोस्रोपटक क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड

दोस्रोपटक क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड

काठमाडौं। लगातार दोस्रोपटक नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत जेठमा आइसीसी डेभलपमेन्ट अवार्डको सूची सार्वजनिक गरेको थियो। नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका थियो।

नेपालले लगातार दोस्रो वर्ष यो अवार्ड जितेको हो। आइसीसीको वार्षिक कन्फरेन्समा शनिबार अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले उक्त अवार्ड ग्रहण गरेका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →