← समाचारमा फर्कनुस्
अभ्यास खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौ- दक्षिण अफ्रिकाको भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलि पहिलो अभ्यास खेलमा स्कटल्याण्डसंग पराजित भएको छ ।
नेपाल स्कटल्याण्ड ७ विकेटले पराजि भएको हो ।
जितका लागी नेपालले दिएको १३६ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३ विकेट गुमाएर पुरा गर्यो। नेपालका गुलशन झाले २ विकेट लिदा सोमपाल कामीले १ विकेट लिए ।
यसअघि सुरुवाती टस हारेर पहिला ब्याटिंग गरेको नेपाल १३५ रनमा अलआफट भएको थियो ।
नेपालका लागी कुशल मल्लले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै आसिफ सेख २८ रन बनाउदा कुशल भुर्तेल १६, भीम सार्कीले ८ रन बनाए॥
नेपालले शनिबार नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |