← समाचारमा फर्कनुस्
Cricket Mar 27, 2023 · Nepalsports

सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित

सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित

काठमाडौ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको हो।

सन्दीपको अर्को पेशी आगामी साताको सोमबारका लागि तोकिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →