← समाचारमा फर्कनुस्
Cricket Apr 09, 2023 · Nepalsports

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कारको आरोपमाथिको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।

समय अभावका कारण अघिल्लो साताको सुनुवाई स्थगित भएको थियो।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ।

सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्न जिल्ला अदालतलाई आदेश दिएपनि पनि पेशी स्थगित हुँदै आईरहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →