← समाचारमा फर्कनुस्
Cricket Jul 05, 2024 · Swadesh

सन्दीप 'ए' ग्रेडमा

सन्दीप 'ए' ग्रेडमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेले क्रेन्दीय सम्झौतामा अनुबन्ध गरेको छ। 

बिहीबार र शुक्रबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई ए ग्रेडमा केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।

उनको केन्द्रीय सम्झौता जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म कायम रहने क्यानले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →