TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jan 24, 2026 · Swadesh

सन्दीप आबद्ध राजशाही बीपीएल च्याम्पियन

सन्दीप आबद्ध राजशाही बीपीएल च्याम्पियन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग ९बीपीएल० को उपाधि जितेको छ। 


शनिबार सम्पन्न फाइनल खेलमा चट्टोग्राम रोयल्सलाई ६३ पराजित गर्दै राजशाही च्याम्पियन बनेको हो।


यद्दपि यस फाइनल खेलमा सन्दीप भने बेन्चमा थिए। राजशाहीले दिएको १७५ रनको लक्ष्य पछ्याएको चट्टोग्राम रोयल्सले १७ ५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्रै बनाउन सक्यो।


राजशाहीको जितमा तान्जिद हसनले शतकीय पारी खेले। उनले ६२ बलमा ६ चौका र ७ छक्कासहित शतक पूरा गरेर आउट भए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →