← समाचारमा फर्कनुस्
Cricket May 21, 2024 · Swadesh

सन्दिपलाई विश्वकपमा खेलाउन तयारी गर्दै क्यान

सन्दिपलाई विश्वकपमा खेलाउन तयारी गर्दै क्यान

राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिता सहभागीताको लागि  नेपाल क्रिकेट संघ क्यानले आईसीसी लगायत सम्बन्धित निकायहरूमा पहल भईरहेको क्यानका सचिब पारस खड्काले बिज्ञप्ति निकाल्दै जानकारी दिएको छ। यसका साथै संयुक्त राज्य अमेरिकाको भिषाको प्रकृया पनि अगाडी बढाईएको ब्यहोरा उल्लेखगरेको छ। क्यानको तर्फबाट विश्वकप क्रिकेट प्रतियोगितामा सहभागीता सम्बन्धि सबै आवश्यक प्रकृया अगाडी बढाई सकिसकेको जानकारी दिलाएको छ। 


विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि शुरू हुनेछ। प्रतियोगिताको लागि नेपाली टोली हाल अमेरिकामा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →