← समाचारमा फर्कनुस्
Top Headlines Jan 10, 2024 · Nepalsports

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने भएको छ । 

बलात्कार आरोपमा दोषी ठहरका सन्दीपलाई ८ वर्ष सजाय हुने भएको हो । 


उनलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सहित ५  लाख जरिवाना तोकेको छ । 

न्यायाधीश शिशिरराज ढकालको इजलासमा सकिएको बहसले यो सजाय निर्धारण गरेको हो ।  

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →