← समाचारमा फर्कनुस्
सन्दीपले राष्ट्रिय टोलीबाट नाम फिर्ता लिदै

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेले आगामी प्रतियोगिता नखेल्ने घोषणा गरेका छन्।
बिहीबार राती फेसबुकमा स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हुन्।
कात्तिक १ देखि १० गतेसम्म नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक खेल आयोजना हुँदैछ। यस प्रतियोगिताको लागी सन्दिपले टोलीबाट आफ्नो नाम फिर्ता लिएका हुन्।
सन्दीपमाथि नाबालिग बलात्कारको आरोपमा मुद्दा लागेको छ। सन्दीपको मुद्दाको पेसी पटकपटक स्थगित हुँदै आएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |