← समाचारमा फर्कनुस्
Football Aug 24, 2024 · Swadesh

साफ यु-२०: सेमिफाइनल समीकरण

साफ यु-२०: सेमिफाइनल समीकरण

काठमाडौं । जारी साफ यु-२० च्याम्पियनसिप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ। 

शुक्रबार समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गरेसँगै साफको सेमिफाइनल समीकरण पूरा हो।

अब फाइनल प्रवेशको लागि समूह ए को विजेता नेपालले समूह बी को उपविजेता भुटानसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा समूह बी को विजेता भारतले समूह ए को उपविजेता बंगलादेशसँग खेल्नेछ।

पहिलो सेमिफाइनल आइतबार नेपाल र भुटान एन्फा कम्प्लेक्समा भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश भिड्नेछन्।

यस्तै प्रतियोगिताको फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →