TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 29, 2026 · Swadesh

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१९ महिला च्याम्पियनसिपका लागि टिकटदर सार्वजनिक गरेको छ। 


माघ १७ देखि २४ गतेसम्म कास्कीस्थित पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको टिकटदर साधारण पारापिटतर्फको टिकटदर २०० रुपैयाँ र भीआइपी पारापिटतर्फको टिकटदर ५०० रुपैयाँ तोकिएको छ।


प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ। सहभागी टोलीहरूका लागि पोखराको लामाचौरस्थित गोस्ते खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ।


प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →