← समाचारमा फर्कनुस्
साफ च्याम्पियनसिप नेपालले आयोजना गर्ने

काठमाडौं । महिला साफ च्याम्पियनसिपको आयोजना नेपालले गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले नेपाललाई आयोजनाको लागि स्वीकृत दिएको हो।
प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
प्रतियोगितामा साफका ७ वटै सदस्य संघको सहभागिता रहनेछ। जसमा आयोजक नेपाल, भारत, बंगलादेश, भुटान, पासकस्तान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |