← समाचारमा फर्कनुस्
Cricket Mar 31, 2023 · Nepalsports

रूबिना र सीता टी-२० लिग खेल्न हङकङ प्रस्थान

रूबिना र सीता टी-२० लिग खेल्न हङकङ प्रस्थान

काठमाडौ- नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रूबिना क्षेत्री र सीता राना मगर हङकङमा हुन लागेको टी-२० फ्रेन्चाइज लिग खेल्नका लागी प्रस्थान गरेका छन्। 

हङकङमा हुने फेयरब्रेक आमन्त्रण २०२३ क्रिकेट प्रतियोगितामा कप्तान रूबिना द बार्बी आर्मी क्लबमा आबद्ध छिन। त्यस्तै  सीता द टोनेडस कल्बमा आवद्ध छिन्।  

आइसिसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनी फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्दै आएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →