← समाचारमा फर्कनुस्
Football Aug 24, 2026 · Swadesh

एमोरिमको नेतृत्वमा मिलानको जित

एमोरिमको नेतृत्वमा मिलानको जित

प्रशिक्षक रुबेन एमोरिमको नेतृत्वमा एसी मिलानले आइतबार इटालीको सिरी ए मा विजयी सुरुआत गरेको छ र यसक्रममा टुरिनोलाई २–१ ले पराजित गरेको छ । गत सिजन पाँचौं स्थानमा रहेको मिलान यसपल्ट प्रभावशाली प्रदर्शन गर्ने उद्देश्यमा छ ।

मिलानको यो जितमा एल्फाजो सिसे र एडरिन राबोटले एक एक गोल गरे । त्यस अगाडि युभेन्ट्सले बढुवा आएर माथिल्लो डिभिजनमा उक्लेको फ्रोसिनेमाथि १–० को साँघुरो जित निकालेको थियो । युभेन्ट्स पनि गत सिजन खराव प्रदर्शन गर्दै छैटौं स्थानमा रहेको थियो ।

आइतबारका अन्य खेलमा कागलिरीले पार्मालाई १–०, लेचेले भेनेन्जियालार्य २–० र एटलान्टाले ससुलोलाई २–१ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →