← समाचारमा फर्कनुस्
Football Jun 28, 2026 · Swadesh

अन्तिम ३२ मा कसले कसको सामना गर्ने ?

अन्तिम ३२ मा कसले कसको सामना गर्ने ?

विश्वकप २०२६ को लिग चरणका सबै खेल सकिएका छन् र अब नकआउट चरण सुरु हुनेछ । अन्तिम ३२ को तयार भएको समीकरण कस्तो छ त ? प्रतियोगिताको दोस्रो चरणमा कसले कसको सामना गर्नेछ त ? सूची यस प्रकार छ ।
दक्षिण अफ्रिका–क्यानाडा
ब्राजिल–जापान
जर्मनी–पाराग्वे
नेदरल्यान्ड्स–मोरक्को
आइभरीकोस्ट–नर्वे
फ्रान्स–स्विडेन
मेक्सिको–इक्वडेर
अमेरिका–बोस्निया एन्ज हर्जगोभिना
बेल्जियम–सेनेगल
इंग्ल्यान्ड–डीआर कंगो
स्पेन–अस्ट्रिया
पोर्चुगल–क्रोएसिया
स्विटजरल्यान्ड–अल्जेरिया
अस्ट्रेलिया–इजिप्ट
अर्जेन्टिना–केप भार्डे
कोलम्बिया–घाना

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →