← समाचारमा फर्कनुस्
Football Nov 25, 2023 · Nepalsports

अल नासर विजयी

अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर विजयी भएको छ।

अल नासरले अल अखडोउदलाई ३- ० गोल अन्तरले पराजित गरेको हो  ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ र सामी अल नाजेइले १ गोल गरे।

जितपछि अल नासर १४ खेलमा ३४ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ  ।

अल अखडोउद  १४ खेलमा १० अंकसहित लिगमा १६औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →