← समाचारमा फर्कनुस्
Football Sep 15, 2026 · Swadesh

रोमा र इन्टरको लगातार चौथो जित

रोमा र इन्टरको लगातार चौथो जित

इटालीको सिरी ए मा एएस रोमा र डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले सोमबार लगातार चौथो जित निकालेका छन् र यससँगै अंक तालिकको शीर्ष दुई स्थानमा रहेका छन् ।

लयमा रहेका डोनयल मालेनले सिजनमा गरेको छैटौं गोलको मदतले रोमाले टुरिनोलाई २–० ले हराएको हो । रोमाका लागि दोस्रो गोल निकोला पिसिलीले गरे । टुरिनो तीन अंकमा १४ औं स्थानमा रहेको छ ।


अर्को खेलमा इन्टर मिलानले युडिनेजीलाई ५–३ ले पराजित गर्‍यो । सानसिरोमा दुई गोलले पछाडि रहेको स्थितिमा इन्टरले यो जित निकालेको हो ।

मार्कस थुरामको गोलमा इन्टर अगाडि रहेपछि फेरि दबाबमा रहेन् । युडिनेजी भने चार अंकमा १३ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →