← समाचारमा फर्कनुस्
रेखाको गोलमा अबुधाबीको जित

एएफसी महिला च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए' को अन्तिम खेलमा रेखा आवद्ध अबुधाबी काउन्ट्री क्लबले अल नासर एफसीलाई १–० ले पराजित गरेको छ। यस जितमा एक मात्र निर्णायक गोल नेपालकी फरवार्ड रेखा पौडेलले गरेकी थिइन्।
खेलको ६८ औँ मिनेटमा रेखाले गोल गर्दै अबुधाबी काउन्ट्री क्लवलाई जितमा दिलाईन्।
जितसँगै समूह चरणको तीन खेलमा तीनै जित हासिल गर्दै अबुधाबी काउन्ट्री क्लव शीर्ष स्थानमा रहेको छ र अघिल्लो चरणमा प्रवेश गरेको छ।
रेखाले यसअघि डेब्यु खेलमै गोल गरेकी थिइन्। योसँगै रेखाको एएफसी महिला च्याम्पियन्स लिगमा दोस्रो गोल हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |