← समाचारमा फर्कनुस्
Football Oct 04, 2023 · Shishir

च्याम्पियन्स लिगः रियल मड्रिडले नापोलीलाई हरायो

च्याम्पियन्स लिगः रियल मड्रिडले नापोलीलाई हरायो

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले नापोलीलाई पराजित गरेको छ। 

नापोलीको घरेलु मैदानमा भएको खेलमा रियल २–३ गोलअन्तरले विजयी भयो। 

रियलको जितमा भिनिसियस जुनियर र जुड वेलिङ्‌घमले समान १–१ गोल गरे।

जितसँगै रियल समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ।

उता नापोली दोस्रो स्थानमा रहेको छ। 




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →