← समाचारमा फर्कनुस्
Football Oct 08, 2023 · Shishir

ला लिगामा रियलको सहज जित

ला लिगामा रियलको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल म्याडिड्रले ओसासुनामाथि सहज जित निकालेको छ।

रियलले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियलको जितमा जुडे बेलिङघमले २ गोल गरे भने भिनिसियस जुनियर र जोसेलुले १/१ गोल गरे।

यो संगै ९ खेलमा २४ अंक जोड्दै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →