← समाचारमा फर्कनुस्
रियललाई जिताउन एमबापेको दुई गोल

केयलिन एममबापले दुई गोल गरेपछि रियल म्याड्रिडले शनिबार भिल्लारियललाई २–० ले हराएको छ र कम्तीमा एक दिनको अंक तालिकाको शीर्षमा उक्लेको छ । रियललाई लाई शीर्षमा दुई अंकको अग्रता प्राप्त छ ।
रियलको ५१ अंक भएको छ । बार्सिलोना ४९ अंकमा दोस्रो स्थानमा छ । भिल्लारियल भने ४१ अंकमा चौथो स्थानमा रह्यो । एमबापेले ४७ औं मिनेटमा पहिलो गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा दोस्रो गोल थपे ।
यो पेनाल्टीबाट सम्भव भएको थियो । अल्भारो अरबेलोआकोको रियलको सबै प्रतियोगितामा गरेर लगातार तेस्रो जित हो । शनिबारका अन्य खेल प्रमुख खेलमा सेभियाले एटलेटिको बिलबाओलाई २–१ र भ्यालेन्सियाले इस्पनयोललाई ३–२ ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women