← समाचारमा फर्कनुस्
Football Oct 11, 2026 · Swadesh

भिल्लारियलमाथि रियलको साँघुरो जित

भिल्लारियलमाथि रियलको साँघुरो जित

स्पेनी ला लिगामा रियल म्याड्रिडले शनिबार भिल्लारियलमाथि १–० को साँघुरो जित निकालेको छ । जोसे मोउरिन्होको रियलका लागि यान डियोमान्डेले निर्णायक गोल गरे । खेलको अन्त्यमा रियल दस खेलाडीमा सीमित रहेको थियो ।

भिनिसियस जुनियर रातो कार्डमा मैदान छाड्न बाध्य रहे । यसअघि अगाडि बार्सिलोनाले गेटाफेलाई ३–० ले पराजित गरेको थियो । यस्तै एटलेटिको म्याड्रिड डेपोर्टिभो एलाभेसमाथि २–१ को जित निकाल्न सफल रह्यो ।

यी नतिजापछि बार्सिलोना २४ अंकमा शीर्ष स्थानमा रह्यो र उसले आफ्नो लगातार आठ खेलको जित यात्रालाई कायम राख्यो । उसको पछाडि एटलेटिको १८ र रियल १८ अंकमा छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →