← समाचारमा फर्कनुस्
रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखलाई २-१ गोलले पराजित गर्दै रियल फाइनलमा पुगेको हो।
पहिलो लेगमा २–२ गोलको बराबरी टुङ्गिअको थियो र समग्रमा रियलले बायर्नमाथि ४-३ गोल अन्तरको जित हासिल गरेको हो।
खेलको ६८औँ मिनेटम ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गर्दै पाहुना टोलीलाई शुरूआती अग्रता दिलाएका थिए।
त्यस्तै खेलको ८८औँ मिनेटम माटो जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ३ मिनेटपछि नै एन्टोनियो रुडिगरको पासमा दोस्रो गोल गर्दै रियललाई २-१ को पुनरागमन जित दिलाए।
फाइनसमा उपाधिका लागि रियलले बोरुसिया डर्टमन्डसँग खेल्ने छ। फइनल खेल १ जुलाईको मध्यराती ००ः४५ बजे हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |