← समाचारमा फर्कनुस्
रियल र एलोन्सो नाटकीय ढंगले छुटिए

स्पेनिस सुपरकप फाइनलमा पराजित भएको एक दिन नबित्दै रियल म्याड्रिड र प्रशिक्षक ज्याभी एलोन्सो नाटकीय ढंगले छुटिएका छन् । क्लब र प्रशिक्षकबीचको आपसी सहमतीको यो निर्णय लिइएको बताएको छ ।
अब उनको स्थानमा एल्भारो एरबेलोआले रियल सम्हाल्ने छन् । नयाँ प्रशिक्षक एरबेलोआले यसअघि रियलकै रिजर्भ टिम हेरिरहेका थिए । उनी रियलकै पूर्व खेलाडी समेत हुन् ।
एलोन्सो आएयता रियलको प्रदर्शन अपेक्षा अनुसार रहेको थिएन् र उनी आठ महिना मात्र क्लबमा टिके । स्पेनी ला लिगामा पनि रियल ४५ अंकमा दोस्रो स्थानमा छ र शीर्षमा रहेको बार्सिलोनालाई बलियो चुनौती दिन सकिरहेको छैन् । बार्सिलोना ४९ अंकमा शीर्ष स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women