← समाचारमा फर्कनुस्
च्याम्पियन्स लिगको उपाधी रियल म्याड्रिडलाई

रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधी जितेको छ । शनिबार राती भएको खेलमा बोरूसिया डोर्डमन्डलाई २-० गोलले पराजित गर्दै जितेको हो।
रियलका लागि कार्भाहाल र भिन्सियस जुनियले समान एक एक गोल गरेको थियो।
पहिलो हफाफ डोर्डमन्डले रियललाई निकैनै डबाबमा राखेपनि दोस्रो हाफमा भने रियलले डोर्डमन्डमाथि दुई गोल गरेको थियो।
खेलको ७४ औं मिनेटमा पाएको कर्नर किकमा कार्भहलले उत्कृष्ट हेड गर्दै गोल गरेको थियो।
त्यस्तै खेलको ८३औं मिनेटमा भिन्सियस जुनियले दोस्रो गोल गर्दै डोर्डमन्डलाई च्याम्पियन्स बन्न रोके। डोर्डमन्डका डिफेण्डरले मिस पास बेलिगंमलाई दिएपछि अनमार्क रहेका भिन्सियस जुनियले सहज गोल गरेको थियो।
रियलले यो १५औं पटक च्याम्पियन्स लिगको उपाधी जितेको हो॥
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |