← समाचारमा फर्कनुस्
रियल म्याड्रि विजयी

च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले ब्रागालाई पराजित गरेको छ ।
रियल म्याड्रिडले ब्रागालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा रोड्रीगो र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए ।
त्यसैगरी ब्रागाका लागि अल्भारो जालोले एक गोल गरेका थिए ।
रियल म्याड्रि यो जितपछि ३ खेलमा ९ अंक जोड्दै समुहमा शिर्ष स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |