← समाचारमा फर्कनुस्
रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिडले शानदार जित दर्ता गरेको छ ।
रााति भएको खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
म्याड्रिडको जितका लागी रोड्रीगोले २ गोल गर्दा जुडे बेलिङघमले एक गोल गरे।
जितपछि १४ खेलमा ३५ अंक जोडेको रियल लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
उता काडिजले १३ खेलमा १० अंक जोड्दै लिगमा १६औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |