← समाचारमा फर्कनुस्
रियलको पहिलो जित

काठमाडौँ । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत भल्लाडोलिडलाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्ड्रीकले एक एक गोल गरेका थिए।
सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको रियल म्याड्रिडको यो पहिलो जित हो।
जितसँगै २ खेलबाट रियल म्याड्रिडको ४ अंक भएको छ। त्यस्तै भल्लाडोलिडको भने २ खेलमा ३ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |