← समाचारमा फर्कनुस्
Football Jun 04, 2024 · Swadesh

आरसी-३२ र बागमती ‘बी’ डिभिजनमा

आरसी-३२ र बागमती  ‘बी’ डिभिजनमा

काठमाडौं । आरसी-३२ फुटबल एकेडेमी र बागमती युवा क्लब शहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सानेपासँग पुल्चोक स्पोर्ट्स क्लब २-१ गोल अन्तरले पराजित भएसँगै ‘बी’ डिभिजन लिगमा बढुवा हुने टोलीको टुंगो लगोको हो। 

दुई खेल खेल्न बाँकी रहेको बागमतीको ११ खेलबाट २६ अंक छ। आरसी-३२ ले १२ खेलबाट २३ अंक जोडेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →