← समाचारमा फर्कनुस्
Cricket Jul 13, 2025 · Swadesh

पूजा महतो विरा एजुकेसनको ब्रान्ड एम्बेसडर

पूजा महतो विरा एजुकेसनको ब्रान्ड एम्बेसडर

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उप-कप्तान पूजा महतो विरा एजुकेशन कन्सल्टेन्सी प्रा.लि. को ब्रान्ड एम्बेसडर नियुक्ति भएकी छिन्।

काठमाडौं आइतबार एक कार्यक्रमकाबीच पूजालाई विराले पूजालाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो। 

उक्त सम्झौता पत्रमा विराकी संस्थापक प्रबन्ध निर्देशक र पूजाबीच हस्ताक्षर भएको हो। उनलाई सो प्रा.लि. ले क्रिकेट करिअरका लागि नियुक्त गरेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →