← समाचारमा फर्कनुस्
Football Oct 05, 2023 · Shishir

पिएसजीविरुद्ध न्यूक्यासलको सहज जित

पिएसजीविरुद्ध न्यूक्यासलको सहज जित

च्याम्पियन्स लिग फुटबलमा पिएसजीमाथि न्यूक्यासल युनाइटेडले सहज जित निकालेको छ।

राति भएको खेलमा न्यूक्यासलले पिएसजीलाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।

यो जितपछि न्यूक्यासलले २ खेलमा ४ अंक जोड्दै समुहमा शिर्ष स्थानमा उक्लिएको छ ।

उता पिएसजी समान २ खेलमा ३ अंक जोड्दै समुहको दोस्रो स्थानमा झरेके छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →