← समाचारमा फर्कनुस्
Football Nov 25, 2023 · Nepalsports

पीएसजी विजयी

पीएसजी विजयी

काठमाडौं- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ।

यो संगै उसले शीर्ष स्थानमा ४ अंकको अग्रता लिएको छ। 

शुक्रबार राति भएको खेलमा मोनाकोलाई ५–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले स्पष्ट ३ अंक लिएपछि शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको हो।

पिएसजीको जितमा गोन्कालो रामोस, किलीयन एम्बाप्पे, ओसुमान डेम्बेले, भितिन्हा र रण्डल कोलो मुआनीले एक एक गोल गरे

जितपछि शीर्ष स्थानमा रहेको पीएसजीले १३ खेलबाट ३० अंक बनाएको छ भने दोस्रो स्थनमा रहेको नाइसले १२ खेलबाट २६ अंक बनाएको छ।

 पीएसजीसँग पराजित भएको मोनाको भने १३ खेलबाट २४ अंकका साथ तेस्रो स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →