प्रिमियर लिग : नयाँ सिजनको खेल तालिका सार्वजनिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग नयाँ सिजन २०२४/२५ को खेल तालिका सार्वजनिक भएको छ।
अबको झन्डै दुई महिनापछि सुरु हुने प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका अनुसार उद्घाटन खेलमा म्यान्चेस्टर युनाइटेडले फुलहमसँग १७ अगष्टमा खेल्नेछ।
प्रिमियर लिग नयाँ सिजन २०२४/२५ को खेल तालिका मोबाईल क्यालण्डरमा राख्न यता क्लिक गर्नुहोस
यो खेल युनाइटेडको घरेलु मैदान ओल्ड फोर्डमा राति १२:४५ बजेबाट सुरु हुनेछ।
यस्तै, इप्सविच टाउनले लिभरपुलको सामना गर्नेछ। अर्सनलले उल्भ्स, एभर्टनले ब्रइटन, न्यु क्यासल युनाइटेडले साउथ ह्यामटन, नाइटिङघ फोरेस्टले बोनमाउथको सामना गर्नेछ। भने वेस्ट ह्याम युनाइटेडले ऐष्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ।
ब्रेन्टफोर्डले किस्टल प्यालेस, चेल्सीले म्यान्चेष्टर सिटी तथा पहिलो राउन्डको अनितम खेलमा लेष्टर सिटी र टोटेन ह्यामसाग प्रतिस्पर्धा गर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |