← समाचारमा फर्कनुस्
प्रिती एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर प्रिती राई एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बनेकी छिन्।
नयाँ बानेश्वरमा रहेको उक्त कन्सल्टेन्सीले सोमबार प्रितीसँग औपचारिक सम्झौता गरेको हो । प्रिती हाल एपिएफमा क्लबमा आबद्ध छिन् र हाल एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् ।

सम्झौता अनुसार प्रितीले कन्सल्टेन्सीको प्रवर्धनमा भूमिका खेल्ने छिन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |