← समाचारमा फर्कनुस्
Football Sep 14, 2024 · Swadesh

पुलिस र आर्मीले अंक बाँडे

पुलिस र आर्मीले अंक बाँडे

काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले आर्मीसँग १-१ गोलको बराबरी खेलेको हो। 

यो बराबरीसँगै शीर्ष स्थानमा रहेको पुलिसले पाँच खेलबाट ११ अंक जोडेको छ।  

खेलको १८औं मिनेटमा अमृता जैशीको गोलमार्फत पुलिसले सुरुआती अग्रता लिएको थियो। ६३औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै खेल बराबरी ल्याइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →