← समाचारमा फर्कनुस्
Football Jul 23, 2024 · Swadesh

विभागीय डर्बी : पुलिस र आर्मीले अंक बाडे

विभागीय डर्बी : पुलिस र आर्मीले अंक बाडे

काठमाडौं। एन्फा यु–१८ युथ लिग अन्तर्गत विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्नको दिनको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। 

योसँगै पुलिसले तीन खेलबाट दुई जित र एक बराबरीसहित सात अंक जोडेको छ। आर्मीको भने समान खेलमा एक अंक रहेको छ।

पुलिसले यसअघि थ्री स्टार क्लब र संकटा क्लबलाई पराजित गरेको थियो भने आर्मी मच्छिन्द्र र मनाङ मर्स्याङदी क्लबसँग पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →