← समाचारमा फर्कनुस्
पोखरा बुटवललाई पराजित गर्दै शिर्ष स्थानमा

जारी नेपाल सुपर लिग एनएसएलमा पोखरा थन्डर्स बुटवल लुम्बिनीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशलामा मंगलबार भएको खेलमा बुटवल लुम्बिनीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
पोखराका लागि खेलको इन्जुरी समयमा मोसेस ग्याबाले आयुश घलानको पासमा उत्कृष्ट गोल गरेको थियो ।
यस जित संगै पोखरा ७ खेलमा १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। हार संगै बुटवल ७ खेलमा ७ अंक सहित सातौं स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |