← समाचारमा फर्कनुस्
Football Nov 25, 2023 · Nepalsports

नेपाल सुपर लिग: पोखरासँग चितवन पराजित

नेपाल सुपर लिग: पोखरासँग चितवन पराजित

काठमाडौँ– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो।

पोखराको जितका लागि मोसेस ग्याबाह उमले गरेको गोल नै निर्णायक बन्यो। दोस्रो हाफको ७१औँ मिनेटमा मोसेस ग्याबाहले गोल गरेका थिए। जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ।

यसअघि साबिक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी स्पोर्टिङ्स इलाम ‘डी’ मेचीलाई पराजित गर्दै विजयी शुरूआत गरेको थियो। इलामका लागि राजीव लोप्चनले गरेको गोल नै निर्णायक बन्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →