← समाचारमा फर्कनुस्
Cricket Aug 30, 2023 · Shishir

नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ-११

नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ-११

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुआत हुदैछ ।

त्यसका लागी पाकिस्तानले नेपालविरुद्धको खेलको लागि प्लेईङ-११ सार्वजनिक गरेको छ।

पाकिस्तानको प्लेईङ-११

बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

 नेपाल र पाकिस्तान बिच खेल लाईभ हेर्न यहा क्लिक गर्नुहोस


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →