← समाचारमा फर्कनुस्
Football Jun 22, 2024 · Swadesh

पेरु र चिलीको बराबरी

पेरु र चिलीको बराबरी

काठमाडौँ । ४८औँ संस्करण कोपा–अमेरिकामा पेरु र चिलीले बराबरी खेलेका छन्।  

शनिबार बिहान सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन्।

यो बराबरीसँगै समूह ‘ए’मा एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ। तीन अङ्कसहित अर्जेन्टिना शीर्ष स्थानमा छ। 

एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन। समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →