← समाचारमा फर्कनुस्
पीएसजी फेरि अगाडि

ब्राड्ली बारकोलाले गरेको एक मात्र गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार फ्रान्सेली लिग वानमा अजुरीलाई १–० ले हराएको छ र यससँगै फेरि अंक तालिकाको शीर्षमा उक्लेको छ ।
बारकोलाले खेलको ७९ औं मिनेटमा एक मात्र गोल गरे र यससँगै पीएसजीको १९ खेलबाट ४५ अंक भएको छ । शीर्षमा एक खेल बढी खेलेर पीएसजीको अग्रता दुई अंक मात्रै हो ।
लेन्सले अबको आफ्नो खेलमा जित निकाले पीएसजीलाई उछिन्न सक्नेछ । लेन्स १८ खेलबाट ४३ अंकमा रहेको छ । यस्तै मार्से ३५ र लियोनल ३३ अंकमा शीर्ष चारभित्र रहेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women