← समाचारमा फर्कनुस्
पारसले लिजेन्ड्स लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएको छन्।
हाल नेपाल क्रिकेट संघ क्यानका सचिव रहेका खड्काले भेट्रान खेलाडीहरुले खेल्ने लिग खेल्न लागेका हुन्। जसमा गुजरात लायन्सले पारसलाई १२ लाख ५० हजार भारुमा आवद्व गरेको हो।
गुजरातमा पारससहित वेस्ट इन्डिजका क्रिस गेल, लेन्डल सिमोन्स अफगानिस्तानका पूर्वकप्तान अस्घर अफगानलाई समावेश गरेको छ। आगामी २० सेप्टेम्बरबाट तेस्रो संस्करण सुरु हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |