← समाचारमा फर्कनुस्
Football Sep 27, 2023 · Shishir

सडनडेथमा भुटानलाई हराउदै पाकिस्तान साफको फाइनलमा

सडनडेथमा भुटानलाई हराउदै पाकिस्तान साफको फाइनलमा

काठमाडौ- नेपालमा जारि साफ यू-१९ फुटबलमा भुटानलाई हराउदै पाकिस्तान फाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले सडन्डेथमा भुटानलाई ६-५ गोलअन्तरले पराजित गरेको हो।

खेलको निर्धारित समयबाट खेलको नतिजा प्राप्त नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुबै टोलिले गोल गर्ने राम्रो अवसर प्राप्त गरेपनि त्यसलाई सदुपयोग भने गर्न सकेनन्।

पाकिस्तानले अब उपाधिका लागी भारत र नेपालबिचको विजेतासंग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →