← समाचारमा फर्कनुस्
Cricket Oct 11, 2023 · Shishir

पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो

पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो

काठमाडौँ । भारतमा जारी आइसीसी क्रिकेट विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। 

पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको ३४५ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो।

पाकिस्तानको जितमा मुहमद रिजवानले अविजित १३१ रन बनाउदा अब्दुल्लाह शफिकले ११३ रन बनाए।

पाकिस्तानले विश्वकपमा सर्वाधिक ठूलो लक्ष्य पूरा गरेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →