← समाचारमा फर्कनुस्
Cricket Nov 09, 2025 · Swadesh

पाकिस्तानले जित्यो हङकङ सिक्सेसको उपाधि

पाकिस्तानले जित्यो हङकङ सिक्सेसको उपाधि

काठमाडौं। पाकिस्तानले हङकङ सिक्सेसको उपाधि जितेको छ।


मिसन रोड ग्राउन्डमा आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तानले कुवेतलाई ४३ रनले पराजित गर्दै उपाधि जितेकाे हाे। 


पाकिस्तानले दिएको१३६ रनको लक्ष्य पछ्याएको कुवेतले ५.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनायो।


कुवेतका लागि मिट भास्करले सर्वाधिक ३३ र एडन आन्देशले ३० रन बनाए। यस्तै, यासिन पट्टेलले १४ रनकाे याेग्दान दिए पनि टाेलीकाे जितमा प्रयाप्त बनेन। 


यता, पाकिस्तानकाे लागि माज सदाकतले सर्वाधिक ३ विकेट लिए। 


त्यसअघि पहिले ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →