← समाचारमा फर्कनुस्
Cricket Oct 12, 2025 · Swadesh

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान बलियो

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान बलियो

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आइतबारदेखि लहोरमा सुरु भएको पहिलो टेस्टको पहिलो दिन ब्याटबाट ठोस प्रदर्शन गरेको छ । बलियो सुरुआत लिने क्रममा पाकिस्तानले पहिलो दिनको खेल समाप्त हुँदा पाँच विकेट गुमाएर ३ सय १३ रन बनाएको छ ।


उसका लागि त्यसमा मोहम्मद रिजवान ६२ र सल्मान आगा ६२ रन बनाएर नटआउट छन् । उनीहरूले छैटौं विकेटका लागि १ सय १४ रनको साझेदारी गरिसकेका छन् ।


त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको पाकिस्तानका लागि ओपनर इमान उल हकले सर्वाधिक ९३ रन बनाए । यस्तै कप्तान सान मसुदले ७६ रनको योगदान गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →