← समाचारमा फर्कनुस्
दक्षिण अफ्रिकामाथि पाकिस्तानको दबाब

दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पहिलो टेस्टको दोस्रो दिन सोमबार आफ्नो पहिलो इनिङ्समा छ विकेट गुमाएर २ सय १६ रन बनाएको छ । पाहुना टिम पाकिस्तानको बलिङ आक्रमण अगाडि दबाबमा रहेको छ ।
दक्षिण अफ्रिकाका लागि टोनी डे जेरजी ८१ र सेनुरन मुथसमी छ रनमा नटआउट छन् । पाहुना टिम अझै १ सय ६२ रनले पछाडि छ । पाकिस्तानी बलरमध्ये नोमन अलिले चार विकेट लिएका छन् ।
त्यस अगाडि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा ३ सय ७८ रन बनाएर अलआउट भएको थियो । त्यसमा मुथसमीले छ विकेटको उत्कृष्ट बलिङ प्रदर्शन गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |