← समाचारमा फर्कनुस्
पाकिस्तानले साफ नखेल्ने

काठमाडौं । पाकिस्तानले काठमाडौंमा आयोजना हुने साफ यु २० च्याम्पियनसिप नखेल्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)का अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो।
योसँगै प्रतियोगिता दुई दिन पर सरेको छ। यसअघि नेपालले १६ अगस्टमा हुने भनिएको उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने तय थियो।
तर, यो खेल अगस्ट १८ मा हुने छ। अब नेपाल रहेको समूहमा श्रीलंका र बंगलादेश मात्रै हुने छ। अर्को समूहमा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |