← समाचारमा फर्कनुस्
Football Oct 26, 2023 · Nepalsports

पिएसजीको शानदार जित

पिएसजीको शानदार जित

च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले इटालियन क्लब एसी मिलानलाई पराजित गरेको छ ।

पिएसजीले एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलीयन एम्बाप्पे, राण्डल कोलो मुआनी र् ली कांग इनले समान १-१ गोल गरे।

जितपछि पिएसजीको समुह एफमा ३ खेलमा ६ अंक जोडदै समुहमा शिर्ष स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →