← समाचारमा फर्कनुस्
ओभल क्रिकेट मैदान मार्चमा उद्घाटन

रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन घोषणा भएको छ। एक दिने कार्यक्रममा चार टिमलाई टि-२० फर्म्याटमा एक कार्यक्रम आयोजना गरि उद्घाटन गरिने छ। कार्यक्रममा भाग लिने टिमहरुमा लेजेंड्स ९६, २०१४ को विश्वकप भाग लिएको क्रिकेट टिमका खेलाडीहरु , नेपालका अन्य खेलाडी हरु ( Rest of Nepal ) र रुपन्देही लेजेंड्स रहेका छन्। कार्यक्रमको मिति २०२४ मार्च २६ को लागि तय भएको छ।
यो कार्यक्रम एक्स्ट्राटेक प्राईभेट लिमिटेड ले आयोजना गरेको हो र यस कार्यक्रमका लागि सहयोगीहरुमा नेपाल क्रिकेट संघ , लुम्बिनी प्रदेश क्रिकेट संघ र रुपन्देही जिल्ला क्रिकेट संघ रहेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |